अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप संचालन सम्बन्धमा

  • 29
    Shares

चन्द्रागिरी नगरपालिका प्रभात मा.वि. स्रोत केन्द्र अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्रोत केन्द्र स्तरीय अतिरिक्त क्रियाकलाप तपशीलको समय तालिका बमोजिम संचालन हुने हुदा प्रति बिद्यालय प्रा.वि. १ र मा.वि. १ जना विद्यार्थी सहभागी हुन अनुरोध गरिएको छ |

तपशील:

१. कक्षा ६-१० बक्तृत्व कला प्रतियोगिता

शिर्षक : बिद्यालय शिक्षामा सुचना प्रविधिकाे महत्व

स्थान : मंगलोदय मा.वि., थानकोट

दर्ता : २०७४/११/२०; ११ बजे सम्म, मंगलोदय मा.वि., थानकोट

समय: ११:१५ बजे

मिति: २०७४/११/२०

२. कक्षा १-५ नेपाली हस्त लेखन प्रतियोगिता

स्थान : बलम्बु मा.वि., बलम्बु

दर्ता : २०७४/११/२१; ११ बजे सम्म, बलम्बु मा.वि., बलम्बु

समय: ११:१५ बजे

मिति: २०७४/११/२१

सम्पर्क: ९८५१०७२९५६,९८५११७०२४१


  • 29
    Shares

Comments

comments