संस्थागत/ निजि बिद्यालयहरुमा प्राप्तहुने १०% छात्रवृत्तिका लागि सूचना

चन्द्रागिरी नगरपालिका अन्तर्गत संचालन भएका संस्थागत/ निजि बिद्यालयहरुले छात्रवृत्ति निर्देशिका अनुसार  उपलब्ध गर्ने १०% छात्रवृत्तिका लागि सम्बन्धित अविभावकहरुले नगरपालिकाको शिक्षा शाखामा देहाय वमोजिम विवरण सहित मिति २०७५/०१/२५ गते भित्र निवेदन दिनुहुन आनुरोध गरेको छ |

आवश्यक कागजातहरु

  1. अविभावकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  2. बिद्यार्थीको जन्मदर्ताको प्रतिलिपि
  3. बिद्यार्थीको अघिल्लो कक्षाको लब्धांक (Mark-sheet) प्रमाणपत्रको प्रतिलिपि
  4. सम्बन्धित क्षेत्र पहिचान हुने परिचय पत्र (अपाङ्ग, बिपन्न, दलित, महिला, जेहेन्दार आदि खुल्ने परिचय पत्रहरु)
  5. बसोबास गरेको सम्बन्धित वडाको सिफारिस