फागु पुर्णिमामा मनाउने होली पर्वमा संस्कृतिका नाममा विकृत तरिकाले होली खेल्ने र चरम लापर्बाही गर्ने प्रवृत्ति देखिएको हुंदा होली पर्वलाई अनुशासित र सुसंस्कृत बनाउन महानगरीय प्रहरी प्रभाग वलम्बुले सुरक्षा व्यवस्था कडा गर्नुका साथै देहायका कार्यहरु गरेको खण्डमा निजहरुलाई पक्राउ गरि सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही गरिने समेत जानकारी गराउंदछ :
 जवर्जस्ती कसैमाथि रंग भएको पानी हालेमा वा रंग दलि दिएमा ,
 जवरजस्ती अर्काको घरमा प्रवेश गरि होली खेलेमा ,
 अनुहार नै नचिनिने गरि विभिन्न रंग रोगन गरि अनुचित तवरले हिंडेमा ,
 मादक पदार्थ एवं लागूऔषध समेत सेवन गरि होहल्ला तथा झैझगडा गरेमा तथा महिलाहरु प्रति दुर्व्यवहार गरेमा ,
 विना हेलमेट मोटरसाइकल चलाएमा ,
 जथाभावी तवरले सार्वजनिक सवारी चलाएमा, सार्वजनिक सवारी साधनको छत एवं हुडमा वसेर यात्रा गरेमा ,
 चाडपर्वको नाममा डोरी टांगेर वा अन्य कुनै प्रक्रियावाट चन्दा उठाएमा ।

होलीको नाममा समाजमा यस्ता विकृति एवं अशान्ति फैलाउने गतिविधि गर्नेलाई कानून वमोजिम कारवाही गरिने हुंदा त्यस्तो काम कोही कसैलाई नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न समेत वलम्वु प्रहरी प्रभागले अनुरोध गरेको छ।

Chandragirinews holi होलीलाई विकृति हटाई संस्कृतिको विकास गरौ मनोरञ्जन मुख्य समाज संस्कृत    chandragiriChandragirinews rocky होलीलाई विकृति हटाई संस्कृतिको विकास गरौ मनोरञ्जन मुख्य समाज संस्कृत    chandragiriChandragirinews careerad होलीलाई विकृति हटाई संस्कृतिको विकास गरौ मनोरञ्जन मुख्य समाज संस्कृत    chandragiriChandragirinews jebsad होलीलाई विकृति हटाई संस्कृतिको विकास गरौ मनोरञ्जन मुख्य समाज संस्कृत    chandragiriChandragirinews sano-sansar1 होलीलाई विकृति हटाई संस्कृतिको विकास गरौ मनोरञ्जन मुख्य समाज संस्कृत    chandragiriChandragirinews oracalray होलीलाई विकृति हटाई संस्कृतिको विकास गरौ मनोरञ्जन मुख्य समाज संस्कृत    chandragiriChandragirinews brightangel होलीलाई विकृति हटाई संस्कृतिको विकास गरौ मनोरञ्जन मुख्य समाज संस्कृत    chandragiri

Comments

comments