छोयला नेवारी किचेन उद्घाटन समारोहको अवसरमा कार्यक्रम हुदै!

छोयला नेवारी किचेन उद्घाटन समारोहको अवसरमा आउँदो सनिबार कार्यक्रम हुने भएको छ। सतुंगलस्थित मेन रोडबाट २ सय मिटर भित्र सफा, सुन्दर अनि शान्त वातावरणमा मच्छेगाँउ, मातातीर्थको हरियालीयुक्त दृश्य अवलाेकन गर्न सक्ने इन्डियन, चानइनिज कन्टिनेन्टल खानाको स्वादमा रमाउनका साथै पर्याप्त पार्किङ सुविधा सहित विशेष अतिथि गायक रोहित जंग क्षेत्री उपस्थितमा चन्द्रागिरि ११ सतुंगलमा कार्यक्रम हुने भएको छ ।