दसै बिशेष गीत रातो टिका जमरा बजारमा “भिडियो सहित “

नेपालि गीत संगीत बजारमा आउने क्रममा तीज सकिए लगतै दसैँ तिहारका गीत बजारमा आउन थालेका छन् नेपालीहरुको महान चाडको अबसर पारेर बिस्वास पराजुली र माधब पराजुलीको रातो टिका जमरा नामक एल्बम बजारमा आएको छ ।

बिषेस्ता पराजुली , बिस्वास पराजुली ,माधब पराजुली र अर्चना सयाङ्गतान को समुधुर आवाज रहेको गीतमा छिरिङ्ग दोर्जे लामाको सब्द रहेको गीतमा जनक लामाको लय रहेको छ ।

प्रियसी म्युजिक प्रालि बाट बजारमा आएको गीतमा भिडियो निर्माणको क्रममा ओम श्रेष्ठको निर्देसन ,रबिन बगगाईको छयांकन र राजेश कुमारको सम्पादन रहेको छ ।

भिडियोमा बिषेस्ता पराजुली ,माधब पराजुली र सिम्रन थापाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।