संस्कृति दुवाडी र एलेक्स मुनान्कर्मी मिस क्रियटिभ को उपाधि मिस्टर एण्ड मिस एस ई ई क्रियटिभ नेपालको बिजेता बन्न सफलं ।

राष्ट्रिय नाच घर मा संपन्न फिनाले मा संस्कृति दुवाडीले मिस एस ई ई क्रियटिभ नेपालको २०१९ बिजेता बनिन र एलेक्स मुनान्कर्मी मिस्टर एस ई ई क्रियटिभको बिजेता बन सफल भय l

नेपाल क्रियटिभ मिडिया हाउस बाट आयोजीत प्रतियोगीतामा सदिक्ष्या ,श्रेष्ठ , प्रमिला पुधासैनी , रोजी खड्गी क्रमस फस्ट रनर अप , सेकेन्ड रनर अप , थर्ड रनर अपको उपाधि बिजेता बनेका छन् ।

यसै मंचमा आयोजीत मिस एंड मास्टर चन्द्रागिरी तर्फको बिजेता सगिना महर्जन , कृष् बेलबासे सिनिअर बाट उपाधि हासिल गरे भने जुनियर तर्फ बाट आबिनिशा मोक्तान र हार्दिक शर्मा ले उपाधि बिजेता धोसित भय ।

चंग्रगिरी नगरपालिका भित्रका विद्याथी सहभागी प्रतियोगीतामा आयुषा महर्जन , निर्जला श्रेष्ठ , मिनिता शाही कर्मस फस्ट रनर अप , सेकेन्ड रनर अप , थर्ड रनर अप सिनियर गल बाट उपाधि हासिल गरे र अर्नव महर्जन बोइज बाट रनर अप बने ।

तेस्तै क्रिस्टिना सिग्देल , पुष्प त्रिपाठी ,सुबेक्ष्य मण्डल कर्मस फस्ट रनर अप , सेकेन्ड रनर , थर्ड रनर अप को उपाधि चुमे र बोइज बाट निर्वाण महर्जन कृष्ण कुमार राम , बिनिश बस्नेत ले फस्ट रनर अप ,सेकेन्ड रनर अप थर्ड रनर अप बने ।