
- 85Shares
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकाको मेयर पदमा पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका घनश्याम गिरीले अाफ्नो अग्रता कायमै राखेका छन् । प्रमुख ४ दलका मेयर पदका उम्मेदवारहरूले प्राप्त गरेका मतः
नेपाली काँग्रेस
मेयर ७९४२
उपमेयर ५८६९
नेकपा एमाले
मेयर ४९५०
उपमेयर ५२६६
नेकपा माअोवादी केन्द्र
मेयर २५१०
उपमेयर २६१५
राप्रपा
मेयर ३७६
उपमेयर ४८६
- 85Shares
Comments
