के तपार्इले मतदाता परिचय पत्र लिनुभयो ?

चन्द्रागिरि  ।

निर्वाचन अायोगले अाजबाट फोटोसहितको मतदाता परिचय पत्र वितरण सुरू गरेको छ । । यही वैशाख ३१ गते आइतबार पहिलो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेशहरुमा मतदाताहरुको परिचय पत्र वितरण सुरु गरिएको हो । आयोगको सूचनाअनुसार आज वैशाख २८ देखि ३० गतेसम्ममा सम्पूर्ण मतदाताहरुले मतदान केन्द्रमा खटिएका मतदान टोलीबाट आफ्नो मतदाता परिचय पत्र लिन सक्नेछन् ।