चन्द्रागिरि नगरको मेयरमा नेपाली काँग्रेसको अग्रता कायमै (अपडेट)

चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकाको मेयर पदमा पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका घनश्याम गिरीले अाफ्नो अग्रता कायमै राखेका छन् । 


प्रमुख ३ दलका मेयर पदका उम्मेदवारहरूले प्राप्त गरेका मतः
नेपाली काँग्रेस
मेयर ८०८९
उपमेयर ६६६३
नेकपा एमाले
मेयर ५८४६
उपमेयर ६५०७
नेकपा माअोवादी केन्द्र
मेयर २८७१
उपमेयर २९८१