अाँखा शिविर सम्पन्न

  • 15
    Shares

चन्द्रागिरि ।

बी.पी. नेत्र प्रतिष्ठान र नमुना बस्ती सुधार समितिको संयुक्त अायोजनामा एक दिने अाँखा, नाक, कान, घाँटीको निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ । शिविरमा २१७ जनाले स्वास्थ्य जाँच गराएका थिए ।


  • 15
    Shares

Comments

comments