“ईट्टा उद्मोगमा निःशुल्क स्वाथ्थ शिविर”


बाल विकास समाज, कपन काठमाण्डौले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्द्रागिरी नगरपालिका तथा ललितपुर महानगरपालिका वडा न. २२ को समन्वय तथा अनुमतिमा “ईट्टा उद्मोगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना” अन्र्तगत ईट्टा उद्योगका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन गरिरहेको छ ।
मिति २०७६ फाल्गुन ७ र ८ गते ईट्टा उद्योगका श्रमिक तथा उनीहरुको बालबालिकालाई लक्षित गरी आयोजना गरिएको थियो ।

चन्द्रागिरी नगरपालिकाको वडा न.१४ को बाल कुमारी ईट्टा उद्योगका २८८ र ललितपुर महानगरपालिकाको वडा न. २२ को जय भैरब र यूके ईट्टा उद्योगको ३७१ गरि जम्मा ६५९ जनाले निःशुल्क स्वाथ्थ परिक्षण गराएका थिए ।

शिविरमा बाल बिशेषज्ञ, स्त्री रोग विशेक्षज्ञको समूहबाट स्वाथ्थ जाच गर्नुका साथै आवश्यक औषधीहरु बितरण गरिएको थियो ।


Comments

comments