थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२१२ पुग्यो

  • 164
    Shares

काठमाडौँ, जेठ १६ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।


  • 164
    Shares

Comments

comments