नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८६०५ पुग्यो।

119Sharesकाठमाडौं : नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको मन्त्रालयले बताएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट अहिलेसम्म … Continue reading नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८६०५ पुग्यो।