नि: शुल्क स्वास्थ्य सिविर

चन्द्रागिरि ।

काठमाण्डाै चन्द्रागिरि नगरपालिका ९ वडा कार्यालयको (मच्छेगाउँ) अायोजनामा कार्तिक २५ गते शनिबार मच्छेगाउँस्थित नारायण जन मा.वि, पुरानो भवन मच्छेगाउँ ढोकाटोल मा एक दिने स्वास्थ्य शिविर हुने भएको छ । बिहान ९ बजेबाट सुरू हुने शिविरमा धाद, कमर, घुडा दुख्ने, हड्डी खिएको, नशा च्यापिएको, प्यारालाइसिस संग सम्वन्धित तथा अन्य स्वास्थ्य अवस्थाको चेक जाँच हुनेछ ।