नेपालमा थप ७२ जनालाई कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो!

काठमाडौं, जेठ १२ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ६७५ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।