मधुमेहका रोगीले खानैपर्ने १२ प्रकारका खानेकुरा

रगतमा चिनीको मात्रा बढि भएपछि हुने चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ । यो रोगको एकिन उपचार अहिलेसम्म पत्तो लाग्न सकेको छैन । त्यसैले ब्लड सुगर लेभल घटाउन विभिन्न विधिहरु अपनाइन्छ । मधुमेहका रोगीहरुले जे पायो त्यहीँ खानेकुरा खान पनि हुँदैन । त्यसले झनै ठूलो असर पार्छ । यहाँ केही त्यस्ता खानेकुराको विवरण प्रस्तुत गरेका छौँ, जो मधुमेह रोगीले मज्जाले खान हुन्छ, अर्थात् मधुमेह नियन्त्रणका लागि खानैपर्छ ।

१. मेवा
२. जैतुनको तेल
३. सिमी
४.दही
५.माछा
६.सुन्तला
७.हरियो सागपात
८.गोलभेँडा
९.फर्सी
१०.स्ट्रबेरी, काफल
११.गहुँ
१२.तिते करेला