ईदको अवसरमा आउँदो आइतबार सार्वजनिक बिदा

  • 50
    Shares

चन्द्रागिरि ।

सरकारले आउँदो आइतबार सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृह मन्त्रालयले सूचना जारी गरि आउँदो आइतबार (भदौ १८) बकर ईद (इदुल जोहा)को सार्वजनिक बिदा दिने जनाएको हो ।



  • 50
    Shares

Comments

comments