
- 387Shares
काठमाडौं ,साउन ६।
चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानमा पहिरो गएको छ। अविरल वर्षाका कारण वडा नं १ दहोचोक , वडा नं २ नागढुंगा मा पहिरो गएको हो। वर्षाका कारण धेरै स्थानमा पहिरो गएता पनि कुनै मानवीय क्षेती भने भएको छैन ।

उक्त पहिरोका कारण केहि स्थानमा बाटो पनि अवरुद्ध बनेको छ।


फोटो सोन्जय:- प्रविन कुमार जीपी
- 387Shares