चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानमा पहिरो


काठमाडौं ,साउन ६।

चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानमा पहिरो गएको छ। अविरल वर्षाका कारण वडा नं १ दहोचोक , वडा नं २ नागढुंगा मा पहिरो गएको हो। वर्षाका कारण धेरै स्थानमा पहिरो गएता पनि कुनै मानवीय क्षेती भने भएको छैन ।  

उक्त पहिरोका कारण केहि स्थानमा बाटो पनि अवरुद्ध बनेको छ।

फोटो सोन्जय:- प्रविन कुमार जीपी


Comments

comments