चन्द्रागिरि नगरपालिकामा थप कडाई,नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै नेपाली सेना पनि परिचालन गरिने

lockdown word design vector. coronavirus quarantine illustration.
  • 1.6K
    Shares

काठमाडौं, लकडाउन कडाइका साथ कार्यान्वयनका लागि चन्द्रागिरि नगरपालिकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै नेपाली सेना पनि परिचालन गरिने भएको छ । नगरप्रवक्ता हरिभक्त महर्जनले बिहीबार बिहान बसी सो निर्णय गरिएको जानकारी गराउनुभएको छ । यस बारेमा थप जानकारी अाउन बाँकी ..


  • 1.6K
    Shares

Comments

comments