चन्द्रागिरि नगरपालिका वडा न १० बोसिंगाउँकी ललिता महर्जन खेलाडी १३औं (साग)को बक्सिङमा रजत पदक

  • 347
    Shares

हिजो कराँते हल, सातदोबाटोमा भएको १३औं साग बक्सिङ ४८ केजि तौलमा ललिता महर्जन भारतिय खेलाडीसँग ३-२ ले पराजित भई रजत पदकमा चित्त बुझाऊन बाध्य भए। निकै प्रतिस्पर्धात्मक खेल गुमाए पनि ललिताले भारतिय खेलाडीलाई अन्तिम राउन्ड सम्म चुनौति दिइराखे।

तस्बिर : Boshigaun Dabali- बोसीगां दबू


  • 347
    Shares

Comments

comments