थप १७ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २०८ पुग्याे

  • 217
    Shares

काठमाडौं, ३० बैशाख । आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २ सय ८ पुगेको छ ।


  • 217
    Shares

Comments

comments