नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १२७

79Shares २९ साउन, काठमाडौं । बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय २७ जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ … Continue reading नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १२७