नेपाल संवत् ११४० को अवसरमा साँस्कृतिक कार्यक्रम सहित मोटरसाइकल र्याली हुँदै

  • 39
    Shares

चन्द्रागिरि ।

नेपाल संवत् ११४० को अवसरमा कार्तिक १२ गते मगलबार किपुल्चा नेवा: खलको अायोजनामा मोटर साइकल र्याली एवं साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

शताब्दी पुरूष सत्यमोहन जोशीको प्रमुख अातिथ्यतामा हुने सांस्कृतिक कार्यक्रम बिहान ८ बजे सुरू हुने छ भने मोटरसाइकल र्याली बिहान १० बजेबाट सुरू हुने अायोजक किपुल्चा नेवा: खलका अध्यक्ष बुद्ध रत्न नकर्मीले जानकारी दिए । खलले अायोजना गर्ने यो २५ मोटरसाइकल र्याली हो । कार्यक्रम चन्द्रागिरि नगरपालिका ५ किसीपिँडीमा हुनेछ ।


  • 39
    Shares

Comments

comments