जेष्ठ नागरिक हराएको सूचना!

चन्द्रागिरी नगरपालिका वडा – १०, सतुंगल निबासी धनलाल महर्जन बेपत्ता भएको तीन दिन भईसक्दा पनि नभेटेपछि परिवार चिन्तित भएका छन् ।

बेपत्ता भएका बयासी बर्षिय महर्जन मानसिक रुपमा पनि अस्वस्थ रहेकोले देख्ने र भेट्नेले ९८४३६३५४७९ मा खबर गर्न अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गर्न परिवारले अनुरोध गरेका छन् ।