हिजो हराएको ७ बर्षीय बालक फेला परेको सूचना!

चन्द्रागिरी नगरपालिका वडा -१ दहचोक् मिलन्चोकमा बसोबास गर्ने अनिश मगर हिजो दिउसो ४ बजे स्कुल छुति भएर घर फर्किंदै क्रममा हरएको थियो। महानगरीय प्रहरी बृत थानकोटले फेला परेको बालक मगर परिवारलाइ  बुझाएको हो । मगरका आफन्त आनुसार हिजो राति बालक स्थानीय बासिन्दाको साथमा रहेको थियो ।