Chandragirinews edmark गुर्जुधाराको सरसफार्इ नगरपालिका बलम्बु महादेव स्थान समाज    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका ५ स्थित एेतिहासिक गुर्जुधाराको शनिबार सरसफार्इ गरिएको छ । चन्द्रागिरि नगरपालिका १२ का नवनिर्वाचित वडा अध्यक्ष प्रकाश श्रेष्ठको अगुवार्इमा सरसफार्इ सम्पन्न भएको हो ।

करिब २ सय वर्ष अघि स्थापना भएको मानिएको गुर्जुधाराको सरसफार्इ र संरक्षणमा सबै स्थानीयको महत्वपुर्ण योगदान रहँदै अाएको र भविष्यमा पनि धाराको सरसफार्इ तथा व्यवस्थित रूपमा सञ्चालनमा सक्रिय भएर लाग्ने च.न.पा. वडा नंं १२ का अध्यक्ष प्रकाश श्रेष्ठले बताए । सरसफार्इ कार्यक्रममा गुर्जुधारा क्षेत्र अासपास बसोबास गर्ने स्थानीयहरूकाे उल्लेख्य सहभागिता रहेको थियो ।

Chandragirinews ad1 गुर्जुधाराको सरसफार्इ नगरपालिका बलम्बु महादेव स्थान समाज    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews chandragiri गुर्जुधाराको सरसफार्इ नगरपालिका बलम्बु महादेव स्थान समाज    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments