रोसन दानी, १० असार काठमाडौंको । चन्द्रागिरि नगरपालिकाको दोश्रो नगर सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले ठूलो बलिदानीपूर्ण संघर्षबाट आएको लोकतान्त्रिक संघीय गणतन्त्र मास्ने चलखेललाई निस्तेज पार्नुपर्ने बताए । ‘कानून बनाउन नसक्दा समस्या सिर्जना भएको छ, स ंघीयतालाई मास्न ठूलो षड्यन्त्र हुँदै छ ।’ उनले भने । मुख्यमन्त्री पौडेले तीनवटै सरकार मिलेर नगए प्रदेश सरकारको औचित्य नरहने भन्दै विकास जनमुखी र विकास निर्माणकार्यमा जनसहभागिता भयो भने मात्र विकास सम्भव हुने उनको बताए । ‘एक वर्षसम्म नगरपालिकामा न्यायिक समिति नबन्दा जनता मारमा परेको भन्दै विकासको काममा एक जुट हौ पाटी नभनौ सबै दलहरूको पनि भावनाको कदर गरौ ।’ मुख्यमन्त्री पौडेले भने । प्रदेश ३ सदस्य केशव राज पोखरेलले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनताहरूलाई सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सकियो भने मात्र जनप्रतिनिधि भएको आभास महशुस हुने बताए ।उनले जनप्रतिनिधिहरूले सबै विचारधारामा रहेका जनताहरूको पनि भावनामा काम गर्नु पर्ने धारणा राखे ।

Chandragirinews nagarpalika-sabha प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता विरोधीले संघीयता खारेज गर्ने खेलमा लागेको बताएका छन् । किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ लंकोट वडा सतुंगल    chandragiri

पोखरेलले समृद्धिको वाटोमा लाग्न सहकारीहरुको पनि मुख्य भुमिका रहने उल्लेख गर्दे समुन्त नगरपालिका वनाउने अभियानमा प्रदेश स्तरिय संरचना अन्र्तगत नगरपालिको विकासमा सहयोग पुयाउँने वताए । कार्यक्रममा प्रदेश ३ सदस्य रमा आले मगरले चन्द्रागिरिको विकासमा सवै नागरिकहरुको अपनत्व हुने गरि संरचना निर्माणमा ध्यान दिनु पर्ने वताईन । उनले चन्द्रगिरि नगरपालिकाको मुख्य प्रवेश द्धार नागढुङ्गा देखि कंलकी सडकको दुराअवस्थाका कारण नगरपालिकाको पहिचान माथी प्रश्न चिह् खडा भएको औल्याईन । त्यस्तै प्रदेश सदस्य वेली मायाँ घलेले नगरपालिकामा भएको उद्योग कलकारखानको विकासलाई प्रोत्साहान दिनु पर्ने वताईन । कार्यक्रममा जिल्ला संमन्वयन काठमाण्डौंका सभापती शिवस्ुन्दर वैद्यले सम्रग नगरको विकासका लागि जल्ला संमन्वयन काठमाण्डौंले साथ र सहकार्य गर्ने वताए । उनले हरेक नगरको विकासमा अनुगमन र परिर्वेक्षण गर्ने उहाँको तर्क थियो ।

Chandragirinews nagarpalika-sabha2 प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता विरोधीले संघीयता खारेज गर्ने खेलमा लागेको बताएका छन् । किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ लंकोट वडा सतुंगल    chandragiri

कार्यक्रममा चन्द्रागिरि उद्योग वाणिज्य संघको अध्यक्ष तथा समाजसेवी राजेन्द्र विक्रम वानियाँले नगरपालिकाको दिगो विकासमा सवैको हातेमालो हुनु पर्ने वताउँदै, आर्थिक,सामाजिक रुपान्तरणमा नगरलाई पर्यटकिय पुर्वाधारको विकासमा लाग्ने वेला आएको वताए । उद्घाटन सत्रमा बोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका विकास र समृद्धको हिसाबले चाँडै गति लिने बताए ।उनले समृद्ध नगर अभियान नेपालको सुरूङ्ग मार्ग, केवलकार र अब बन्ने रेल मार्ग निर्माण पश्चात् आधुनिकता र सम्पन्नतातर्फ लम्कने विश्वास व्यत्त गरे ।

Chandragirinews nagarpalika-sabha1 प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता विरोधीले संघीयता खारेज गर्ने खेलमा लागेको बताएका छन् । किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ लंकोट वडा सतुंगल    chandragiri

Comments

comments