बलम्बु मा.वि. मा निःशुल्क स्वास्थ्य शिविर हुने

  • 155
    Shares


चन्द्रागिरि ।

काठमाण्डाै शिक्षा क्याम्पस स्वास्थ्य विभागको अायोजनामा असार १७ गते शनिबार बलम्बुस्थित बलम्बु मा.वि मा एक दिने स्वास्थ्य शिविर हुने भएको छ । बिहान ८ बजेबाट सुरू हुने शिविरमा दन्त रोग तथा अन्य स्वास्थ्य अवस्थाको चेक जाँच हुनेछ ।


  • 155
    Shares

Comments

comments