चन्द्रागिरि नगरपालिका अन्तर्गतका वडा कार्यालयहरू बिहानको समयमा सञ्चालन गर्दा सेवाग्राहीले सुविधा पाएको अधिकारीहरूले दाबी गरेका छन् । मंसिर पहिलो हप्तादेखी नगरपालिका अन्तर्गतका १५ वटा वडा कार्यालयहरू बिहान ७ देखी मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने थालेको हो । सेवाग्राहीहरूले एकैदिन अाफ्ना प्रशासनिक कार्यहरू गर्न सकेको नगरप्रमुख घनश्याम गिरीले बताए ।
नागरिकता, राहदानी लगायतका सिफारिस भएकै दिन गर्न सहज भएको हुँदा सेवाग्राहीहरूबाट ‘पोजेटिभ रेस्पोन्स’ अाएको मयर घनश्याम गिरिले चन्द्रागिरि न्युजलार्इ जानकारी दिए। वडा कार्यालयहरू बिहान ७ बजेदेखी १२ बजेसम्म खुलेपनि नगरपालिका कार्यालय भने बिहान १० देखी साँझ ५ बजेसम्म नै सञ्चालन भइरहेको छ ।

Chandragirinews rocky बिहान वडा कार्यालय खोल्दा सेवाग्राहीले सकरात्मक प्रतिक्रिया जनाउनु भएको छ' चन्द्रागिरि नगरपालिका किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiri
Chandragirinews careerad बिहान वडा कार्यालय खोल्दा सेवाग्राहीले सकरात्मक प्रतिक्रिया जनाउनु भएको छ' चन्द्रागिरि नगरपालिका किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiri
Chandragirinews jebsad बिहान वडा कार्यालय खोल्दा सेवाग्राहीले सकरात्मक प्रतिक्रिया जनाउनु भएको छ' चन्द्रागिरि नगरपालिका किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiri

Comments

comments