लोगो डिजाइनरहरुलाइ डिजाइन आव्हान

चन्द्रागिरि, चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाको लोगोका लागि प्रतियोगिता संचालन गरिने र उत्कृस्ट लोगो छनोट भएको प्रतियोगीतालाइ रु ५०००/- (अक्षर पाचं हजार) पुरस्कार समेत प्रदान गरिने भएकोले इच्छुक लोगो डिजाइनरहरुले न.पा. मा मिति २०७५/०१/०६ गते भित्र आवेदन दिनु पर्ने, प्रमुख प्रशासकिय अधिकृत सीता परियारले जनाउनु भएको छ ।