थानकोट नागढुंगा सुरूङ मार्ग पीडित सघर्ष समितिले ११ बुँदै माग राख्दै ज्ञापन पत्र बुुझाए

थानकोट नागढुंगा सुरूङ मार्ग पीडित सघर्ष समितिले ११ बुँदै माग राख्दै चन्द्रागिरी नगरपालिकामा ज्ञापन पत्र सहित अनिश्चित कालका लागि तालाबन्दी गरिएको छ ।