काठमाडौं । नागरिक लगानी बोर्डले नागढुङ्गादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययने गर्ने भएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले लगानी बोर्डलाई सम्भाव्यता अध्ययन गर्दै यसको निर्माण अघि बढाउन जिम्मा दिएको छ ।

हालै मात्रै लगानी बोर्डले रेलको बारेमा एक अध्ययन रिपोर्ट तयार पारेको थियो । जसलाई सोमबार बसेको बोर्डको बैठकमा पेश गरिएको थियो ।

रिपोर्ट अनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग ३ खर्ब १६ अर्बमा निर्माण गर्न सकिन्छ । जसमा रुट एक लगानी बोर्ड आफैले अघि बढाउुनपर्ने भनि उल्लेख गरिएको थियो ।

Chandragirinews rocky नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउने जिम्मा लगानी बोर्डलाई राष्ट्रिय    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews careerad नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउने जिम्मा लगानी बोर्डलाई राष्ट्रिय    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews jebsad नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउने जिम्मा लगानी बोर्डलाई राष्ट्रिय    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments