काठमाडौँ– आज भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अतयधिक मतले विजयी भएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी हुन् । भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन् ।

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

Chandragirinews rocky राष्ट्रपति निर्वाचनः विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews careerad राष्ट्रपति निर्वाचनः विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews jebsad राष्ट्रपति निर्वाचनः विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews sano-sansar1 राष्ट्रपति निर्वाचनः विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews oracalray राष्ट्रपति निर्वाचनः विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiriChandragirinews brightangel राष्ट्रपति निर्वाचनः विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी ब्रेकिंग न्युज मुख्य राष्ट्रिय    chandragiri

Comments

comments