जापान नेपाली एकता समाज क्षेत्रीय समितीले मृगौला पीडितलाई सहयोग,सहयोगीको नामावाली सहित ।

काठमाडौ असार २२ ।
राष्ट्रिय जनमोर्चाको जनवर्गिय संगठन जापान नेपाली एकता समाज क्षेत्रीय समिती ओशाकाले दुबै मृगौला विग्रिएका मृगौला पिडित भिम बहादुर बोहोरालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

जापान नेपाली एकता समाज क्षेत्रीय समिती ओशाकाले गल्कोट नगर पालिका (४ वोहोरा फाट घर भई चन्द्रागिरि ३ थानकोट वस्ने भिम बोहोरा को उपचारका लागि राष्ट्रिय जनमोर्चा काठमाण्डौं महानगरपालिकी अध्यक्ष रितु केसी मार्फत उनकै निवासमा ८५ हजार रुपियाँ हस्तान्तरण गरेका हुन् ।

जापान नेपाली एकता समाज क्षेत्रीय समिती ओशाका सदस्य बोहोराफाट निवासि जंग बहादुर बोहोरा र सम्पूर्ण सद्स्य को नेतृत्वमा भिम बहादुर बोहोरा सहयोग अभियान संचालन प्रश्चात सो रकम संकलन गरिएको थियो ।

२००५ मा उपचारका क्रममा उनका दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेको पत्ता लागेको थियो । उनको श्रीमतिको एउटा मृगौला प्रत्यारोपन गरेको केहि वर्षेमा फेरी दुवै मृगौलाले काम नगर्ने अवस्थामा पुगे पछि समस्या माथी समस्या थपिदै गएको थियो ।

राष्ट्रिय जनमोर्चा नेता गणेश कुवंरले भिम बहादुर बोहोरा सहयोग अभियानले समाजमा भाईचारा स्थापित गराउँने वताए । सहयोय रकम हस्तान्तरणमा वोल्दै नेतृ रितु केसीले मानविय जीवनमा परेको समस्या समाधान गर्न पाएकोमा खुशी व्यक्त गर्दे, समाजमा हुने सवै खाले समस्याहरुमा आफुहरु जहिले पनि लाग्ने धारणा व्यक्त गरिन ।

हप्तामा तीन पटक डायलासिस गराउँदै आएका बोहोराले आर्थिक सहयोगको लागि लाई अनुरोध गरेका थिए ।राष्ट्रिय जनमोर्चा काठमाण्डौंका इनचार्ज आन्नद शर्मा लगायत अवलोकन सहित उनको निवासमा पुगेका पदाधिकारीहरुले शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

भिमबहादुर बोहोरा को उपचार को लागि जापान नेपालि एकता समाज क्षेत्रिय समिति ओसाका सदस्य बोहोराफाट निवासि जंग बहादुर बोहोरा र सम्पूर्ण सद्स्यको नेतृत्वमा संकलन गरिएको रकम र दाताको नामावली .
१( कृष्ण गौतम हरिचौर ९ बिन्दिका रेष्टुरेन्ट परिवार ८१००
२ कमल बहादुर कार्की नरेठाटि (१०००००)हिमालयन रेस्टुरेन्टपरिवार
३ मान कार्की नरेठाटि (५०००)
४ डम्बर पुन नरेठाटि (१०००)
५ हरि न्यौपाने विहु (२२२२)
६ टंक थापा मल्म (१०००)
७ विपिन सापकोटा ताराखोला(१०००)
८ मिलन शर्मा हुग्दिशिर(२०००)
९ जनक क्षेत्री वोहोराफाट (५००० )

१० राजु केसि हरिचौर(५०००)
११ संजय साहानि नरेठाटि (२१००)
१२ युवराज गौतम मल्म )४०००)प्रबेश रेष्टुरेन्ट परिवार ०
ज्ञघ भिम काउचा रिघा(३००० )
१४ भुवन नरसिंह राजभण्डारी भैरवा(११०० )
१५ नन्दु सापकोटा मालिका(२१००)
१६ कृष्ण प्रसाद चालिसे चालिसेटोला(११०० )
१७ इन्द्रमणि चालिसे चालिसेटोला(१०००
१८ नारायण सापकोटा नवलपरासि(१०००)
१९ रघुनाथ शार्मा चितवन(१०००)
२० सुमित खत्री दुदिलाभाटि(२०००)
२१ रेनु गौतम बुटवल (२०००)
२२ भिम के।सि मल्म )५०००)
२३ नेपालि एकता समाज जापान केन्द्रीय समीती बाट ( २००००)
२४ निसान गौतम हरिचौर )२०००)
२५ लक्ष्मण कार्कि नरेठाटि (११११)
२६ राजकुमार वन्जरा गोर्खा (१०००)
२७ नारायण थापा मल्म(१०००)
२८ सुरेस थापा मल्म( १०००)
२८ केशव बैरागि दास पर्वत पॉग (२०००)
२९ रिषिराम कंडेल बिहुं(२०००)