चन्द्रागिरि ।

अासन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४५ जिल्ला मा बिहीबार उम्मेदवारको मनोनय दर्ता गरिँदै छ । काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं. १० को मनोनय वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कायम गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेबाट साँझ ५ बजेसम्म दर्ता गर्न सकिनेछ ।

काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं. १० बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका राजेन्द्र कुमार केसी, वाम गठबन्धका तर्फबाट नेकपा माअोवादी केन्द्रका हितमान शाक्यको नाम छनोटमा परिसकेको छ । वाम गठबन्धनको प्रदेश १० क को प्रत्यक्षमा नेकपा माअोवादी केन्द्रका दिलिप महर्जन छनोटमा परेका छन् ।

१० ख मा नेकपा एमालेका उम्मेदवार अझै टुंगो लागेको छैन्, विनोद श्रेष्ठ, रमा अाले, जनक रिजाल मध्ये १ जनाले टिकट पाउने बुझिएको छ ।  नेपाली काँग्रेसले पनि उम्मेदवारको टुंगो लगाउन नसकेको बुझिएको छ यद्यपी बिहीबार बिहान बिहानसम्म उम्मेदार टुंगो लाग्ने बताइएको छ ।

Chandragirinews rocky अाज उम्मेदवारको मनोनयन दर्ता गर्दै दलहरू, उम्मेदवारको टुंगो अझै लागेन नगरपालिका निर्वाचन राजनीति राष्ट्रिय    chandragiri
Chandragirinews careerad अाज उम्मेदवारको मनोनयन दर्ता गर्दै दलहरू, उम्मेदवारको टुंगो अझै लागेन नगरपालिका निर्वाचन राजनीति राष्ट्रिय    chandragiri
Chandragirinews jebsad अाज उम्मेदवारको मनोनयन दर्ता गर्दै दलहरू, उम्मेदवारको टुंगो अझै लागेन नगरपालिका निर्वाचन राजनीति राष्ट्रिय    chandragiri
Chandragirinews bambooadd अाज उम्मेदवारको मनोनयन दर्ता गर्दै दलहरू, उम्मेदवारको टुंगो अझै लागेन नगरपालिका निर्वाचन राजनीति राष्ट्रिय    chandragiri

Comments

comments