काठमाडौँ -१० को पछिल्लो मतपरिणाम यस्तो छ !


काठमाडौँ, मंसिर २२। अहिले देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको  मतगणना कार्य भैरहेको छ।

यसबीच प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नम्बर १० को भर्खरै प्राप्त ताजा मतपरिणाम अनुसार काठमाडौँ १० मा बाम गठबन्धनले अग्रता लिइरहेको छ।

यस्तो छ, पछिल्लो मतपरिणाम:

नेपाली काँग्रेस – ११,८५९
बाम गठबन्धन– ९७९८




Comments

comments