काठमाडौंको ९ मा वाम गठबन्धन अगाडि

  • 49
    Shares

काठमाडौँ, मंसिर २२। अहिले देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको  मतगणना कार्य भैरहेको छ।

यसबीच प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नम्बर ९ को भर्खरै प्राप्त ताजा मतपरिणाम अनुसार काठमाडौँ ९ मा बाम गठबन्धनले अग्रता लिइरहेको छ।
यस्तो छ, पछिल्लो मतपरिणाम:

बाम गठबन्धन – ८८७१
नेपाली काँग्रेस – ५७९९



  • 49
    Shares

Comments

comments