प्रदेश १० ख बाट तीन जना महिला सांसद

चन्द्रागिरि,
प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको नतिजा निर्वाचन अायोगले सार्वजनिक गरेको छ । प्रदेश सभा १० ख मा बाम गठबन्धनको नेकपा एमालेले २ जना महिला उम्मेदवारलार्इ मनोनय गरेको हो ।
मनोनयमा पर्नेहरू दुवै चन्द्रागिरि ७ निवासी छन् ।
बेलिमाया घले र उर्मिला कर्मचार्य

समानुपातिक
मनोनयमा पर्दै प्रदेश नं. ३
को सांसद् बन्न सफल भएका हुन् ।
प्रत्यक्ष तर्फ बामगठबन्धकी उम्मेदवार
रमा अाले विजयी भएकी थिइन् भने प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजन केसी विजयी भएका थिए ।