आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा विभिन्न अवसरले पछ्याउनेछन । समाजमा बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनग्य धन कमाउने अवसर मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सन्तान प्राप्तिको योग रहेको छ । मन प्रसन्न रहनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । भौतिक साधन जुट्नाले तत्कालको आवश्यकता पूर्ति हुनेछ । किनाकरण विवाद बढ्ने योग रहेको छ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रयासहरु सकारात्मक रहनेछन । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । प्राबिधिक क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यमा भने सामान्य समस्या आउनेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सहयोग मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । अचानक स्वास्थ्यमा समस्या आउनाले खर्च बढ्नेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी काममा फाइदा मिल्नेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । घरायसी काममा भने झमेला बढ्नेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक मानसम्मान मिल्नेछ । विशेष समारोहमा भाग लिने मौका मिल्नेछ । लेनदेनमा भने विवाद बढ्ने देखिन्छ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । काममा केहि चुनौतिको समान गरनुपर्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रमा काम गर्ने अवसर मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । बिग्रिएका सम्बन्ध सुधार्ने मौका मिल्नेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । घरायसी काममा झमेला आउनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । लामो समयदेखि रोकिएको काम सुचारु हुनेछ । आम्दानीको स्रोत समेत बढ्नेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ काम शुरु गर्ने मौका मिल्नेछ । साझेदारी काममा विवाद बढ्नेछ ।