एनअाइसी एसिया बैँक अष्टमीका दिन पनि खुल्ने


चन्द्रागिरि ।

ग्राहक वर्गको सुविधाका लागि एनअाइसी एसिया बैँकको थानकोट शाखा असोज ११ गते फुलपाती र १२ गते  महाष्टमीका दिन पनि खुल्ने भएको छ । सो अवधिमा नगद जम्मा र चेक सटही र दशैं बिदा लगतै प्रक्रिया सुरु गर्नु पर्ने विभिन्न बैकिङ सुविधाका लागि आवेदन दर्ताको कार्य जारी रहने बैँकद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।





Comments

comments