ओपल ब्रान्डका मोबाइल बजारमा

  • 2
    Shares

ओपल मल्टिनेसनल प्रालिद्वारा उत्पादित ओपल मोबाइलका ब्राण्डहरु बजारमा आएका छन् । नेपाली उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरि ओपल मल्टिनेसनल कम्पनिले निम्न बजेटको बिक्री वितरणका लागि बजारमा ल्याएको हो । दुई वर्षदेखि बजारमा आएको यो यस ओपल बाण्डका आफ्नै रिसर्च एण्ड डेप्लोमेन्ट सेन्टर रहेको छ।त्यसै गरि प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब ३०० भन्दा बढी लाई रोजगार दिदै आएको छ।साथै यसको अधिकारी बिक्रेता चनपा १२ वलम्बु स्थित मोबाईल ईन्फोटेच प्रालिले बिगत ४ चार बर्षदेखि ओपल मल्टिनेसनल प्रालिसंग सहकार्य गर्दै अाएको छ ।

के हो मोबाईल ईन्फोटेक

मोबाईल ईन्फोटेक २०७० चैतमै स्थापनादेखि हालसम्म विभिन्न ब्राण्डको मोवाइल विक्रेत्राताको रुपमा बजारमा स्थापित कम्पनिहो २०७३ देखि ओपल मल्टिनेसनलको बिक्रेता भई काठमाडौँ पस्चिम भेग स्थित चनपा१२ बलम्बुमा कार्यालय स्थापनागरि कालिमाटी देखि काठमाडौको प्रवेशद्वार नागढुंगासम्म बिक्री वितरण गर्दै आएका छन् ।साथै चनपा १२ बलम्बु स्थित एलेक्स मोबाईल हाउसमा ओपल मोबाईलको सर्भिस सेन्टर पनि सन्चालन गर्दै आएको कुरा मोबाईल ईन्फोटेक प्रा लिका एम डि अभिशेक अभिषेक श्रेष्ठ र अमिर श्रेष्ठले बताएका छन ।

भाबि योजना

मोबाईल ईन्फोटेकले बिभिन्न विभिन्न ब्रान्डका अधिकारिक बिक्रेतापनि मोबाइलको बिक्री वितरण गर्दै आएको अनुभवले आगामी वर्षमा आफ्नो छुट्टै बाण्ड लिएर बजार जाने योजना रहेको एम डि श्रेष्ठले बताएका छन् ।


  • 2
    Shares

Comments

comments