
- 180Shares
बिश्व माहामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाईरस (केभिड १९ ) बारे स्थानीय स्तरमा थानकोट जेसिज, सद्भाव नेपाल, चन्द्रागिरि हेल्पिं ह्याण्ड र अन्य संस्थाले जनचेतनामुलक अभियान थालेको छ।
अभियान अन्र्तगत शनिबार चन्द्रागिरि नगरपालिकामा जनचेतनामुलक व्यानरहरु झुन्ड्याएको छन् साथै हात धुन,सेनिट्राईजरले हात सफा गर्ने,मास्ककाे प्रयाेग गर्ने,लक्ष्ण देखिए स्वास्थ्य संस्थामा देखाउन अनुराेध गरेका छन्।
नेपालमा भने अहिलेसम्म कोरोनाको खासै प्रभाव देखिएको छैन्। हालसम्म नेपालमा एकजनामा यसको संक्रमण देखिएको थियो र ति संक्रमित निको भइसकेका छन्। नेपाल बाहिर बेलायतमा भने एक नेपालीकाे काेराेना भाईरसले ज्यान गईसकेकाे छ ।




- 180Shares
Comments
