- 232Shares
काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । काठमाडौंमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
- 232Shares
Comments