गाँउ टोलको नाम अाफुखुसि राखिएको भन्दै वडा अध्यक्षको ध्यानकर्षण


चन्द्रागिरि ।

अfफ्नो टोल र छरछिमेकमा जथाभावी नामाकंन हुन थालेपछि सतुंगल स्थित भिन्द्ययो पासा पुचः ले स्थानीय निकायमा सो कार्यको विरोध जनाएका छन् ।

चन्द्रागिरि नगरपालिका ११ को कार्यालयमा जनबोलीका स्थानहरूको नयाँ नामाकरण गरिएको प्रति स्थानीय निकायले खासै चासो नदेखाएकोले सो कार्य यथासिघ्र रोक्न स्थानीयले ज्ञापन पत्र  बुझाएका हुन् ।


Comments

comments