
- 1.4KShares
काठमाडौं –चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ३० नाघेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका जगदिश्वरी अवस्थी अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या ३१ पुगेको हो।
संक्रमण पुष्टि भएकामध्ये २० जना निको भएका छन् भने ९ जना अस्पतालमा र घरमा २ जना उपचार भइरहेको छन् ।
साथै संक्रमण पुष्टि भएकामध्ये ११ जना महिला, १८ जना पुरुष र २ जना बालबालिका (पुरष) रहेको छन्।
कुन वडामा कति जान?

- 1.4KShares
Comments
