
- 818Shares
चन्द्रागिरि नगरपालिकामा १८६ जना विदेशबाट आएर नगरपालिका भित्र विभिन्न वडामा बसोबास गरिरहेका (काभिड १९) कोरोना भाइरसको सबैको नतिजा नेगेटिभ आएको हो। २०७६ चैत्र २२ गते बाट बिदेशवाट अाएकाहरूकाे चन्द्रागिरि नगरपालिकाले (काभिड १९) कोरोना भाइरसको स्वाप परिक्षण संकलन सुरु गरेको हो ।
- 818Shares