चन्द्रागिरि नगरपालिकामा ३ हजार ५ सय मतदाता थपिए

  • 10
    Shares

चन्द्रागिरि ।

फोटो सहितको मतदाता नामावली दर्ता गर्ने चन्द्रागिरि नगरपालिकामा  जारी छ ।

श्रावण १६ देखी सञ्चालित कार्यक्रममा भाद्र १ गतेसम्म कुल ३ हजार ५ सय ४८ जनाले फोटो खिचाएको नगरपालिका कार्यालयले जनाएको छ । जसमा १ हजार ५ सय ८४ पुरूष तथा १ हजार ९ सय ६४ महिला छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १२ को कार्यालय बलम्बु मतदाता नामावली संकलन गरिएको  छ ।



  • 10
    Shares

Comments

comments