चन्द्रागिरि नगरपालिका वडा नं. १२ को मत गणना जारी रहँदा नेपाली काँग्रेस अग्रता कायमै


काठमाण्डौ, चन्द्रागिरि न.पा. १२ को मतगणना परिणाम
प्रमुख/उपप्रमुख/वडाध्यक्ष
नेका ७८९, ५०८ , ७३७
एमाले ४९७ , ४६९
नेमकिपा १६७ , १२० , ३४९

समग्रमा प्रमुख / उपप्रमुख
नेका १०४८९ , ८७२२
एमाले ८६८५, ८८४५
माके ३२९१ , ३३२८


Comments

comments