चन्द्रागिरि नगर कप अन्तर वडा स्तरिय ब्याडमिन्टन प्रतियाेगिताकाे फाईनल खेल सम्पन्न


चन्द्रागिरि,
घटस्थापनाका दिन यश चन्द्रागिरि बिकास मञ्चद्वारा अायाेजित चन्द्रागिरि नगर कप अन्तर वडा स्तरिय ब्याडमिन्टन प्रतियाेगिताकाे फाईनल खेल सम्पन्न भयाे ।जस्मा महालक्ष्मी ब्याडमिन्टन क्लब वढा नं १२ का खेलाडीहरू सबिन श्रेष्ठ र राजकुमार पाेखरेल र अाेमलाल श्रेष्ठ , मगज बाेगटी बीच भएकाे खेलमा सबिन श्रेष्ठ र राजकुमार पाेखरेलकाे टिम बिजयी भई नगद रू २५,०००/- र ट्रफि,मेडल हासिल गर्नु भयाे भने अाेमलाल श्रेष्ठ र मगज बाेगटीकाे टिमले नगद रू १५०००/- र ट्रफि र मेडल प्राप्त गरि दाेस्राे स्थानमा चित्त बुझाउनु पर्याे ।त्यस्तै नगद रू ५०००/- ५०००/- र ट्रफि मेडल प्राप्त गरि शिबशरण महत,राजन महत र पुष्पराज बस्नेत, राजकुमार चाैधरीकाे टिमलेतृतीय स्थान प्राप्त गर्नु भयाे ।





Comments

comments