चन्द्रागिरि नगर कप ब्याडमिण्टन, दोश्रो चरणका खेलहरू सुरू


चन्द्रागिरि ।

चन्द्रागिरि विकास मञ्चद्वारा अायाेजित अन्तर वडा स्तरीय पुरूष डबल्स् ब्याडमिन्टन प्रतियाेगिताकाे दाेस्राे चरणका खेलहरू बुधबारबाट सुरू भएका छन् । पहिलाे खेलमा  वीरकृष्ण महर्जन र संग्राम पाैडेलकाे जोडीलाई अाेमलाल श्रेष्ठ र मगज बागटीकाे जाडीले  पराजित गरेको छ भने दाेस्राे खेलमा शिव शरण महत तथा राजन महतकाे जाेडी वसन्त महर्जन र प्रमाेद महर्जनकाे जोडीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ । त्यस्तै बुधबार सम्पन्न अर्को खेलमालाेकेश्वर बखती र रामशरण के.सी काे जाेडीले हरि खत्री र यादब खवासकाे जाेडीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ ।





Comments

comments